Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी


    शनिबार, बैशाख ३१ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जारकोट । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

    शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् । 

    उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार