Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • धनगढीमा मतगणना सुरु


    शनिबार, बैशाख ३१ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना धनगढी उपमहानगरपालिकाको नवीनतम भवनमा हुने छ । सहमति पत्रमा हस्ताक्षर गरेका एमालेले धनगढी–६ को हकमा भने असहमति जनाएको एमाले कैलालीका जिल्ला सदस्य चुडामणि भट्टले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार