Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दिबासमा मतगणना सुरु


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना सुरु भएको छ ।

    सर्वदलीय बैठकको निर्णय अनुसार रातिबाट मतगणना सुरु भएको हो ।

    बर्दिबास नगरपालिकामा अहिलेसम्म ३ सय मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । उनले ११९ मत पाउँदा एमाले उम्मेदवारले ६९, माओवादी केन्द्रका उम्मेदवारले ३० मत पाएका छन् । वडा नम्बर ८ बाट मतगणना सुरु भएको हो ।तर अन्य पालिकामा भने मतगणना सुरु भइसकेको छैन ।

    गौशाला नगरपालिकामा बिहान ८ बजेबाट र अन्य पालिकामा बिहान ९ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार