Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना, ३ जना घाइते


    शुक्रबार, बैशाख ३० २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामेछाप । नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । 

    रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीका अनुसार ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटना भएकाेे हाे ।

    दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार