गोरखा । सिरान्चोक गाउँपालिकाले मतदाता प्रभावित पार्ने गरी वडा नम्बर ७ स्थित श्रीनाथकोटमा मौन अवधिमा सडक सर्भे गरेकाे आराेप छ । बिहीबार गाउँपालिकाका प्राविधिक टोलीले उक्त ठाउँमा सडकको सर्भे गरेको स्थानीय विकास पाण्डेले बताए ।
उनले भने, ‘बिहान गाउँपालिकाका दुई जना प्राविधिक टोली आएर सडक सर्भे गरेका छन् । प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर गएको हो ।’
प्राविधिकहरू शिशिर भट्ट र पारस चन्दलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जौवारीका प्रमुख इन्सपेक्टर प्रकाश पौडेलले जानकारी दिए । प्रहरीले उनीहरूलाई जनकल्याण माविको मतदान केन्द्रमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend