Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मौन अवधिमा ओलीको अनुरोध– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला


    बिहिबार, बैशाख २९ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गरेका छन् । 

    ‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन् । 

    उनले सबैलाई मतदान पक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् । 

    ‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार