Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना महामारीका कारण रोकिएको मापसे जाँच आजबाट सुरु हुँदै


    बुधबार, साउन ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गएको चैत ७ गतेदेखि रोकिएको मादक पदार्थ सेवनकर्ताहरुको (मापसे) जाँच बुधबारबाट सुरु हुने भएको छ ।

    ट्राफिक प्रहरी महाशाखाले सावधानी अपनाएर मापसे जाँच गर्ने भएको छ । कोरोना भाइरस सर्ने भएपछि मापसे जाँच बन्द गरेको ट्राफिक प्रहरीले सरकारले मंगलबार रातिदेखि लकडाउन अन्त्यको घोषणा गरेसँगै बुधबारबाट मापसे जाँच सुरु गर्ने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार