Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु


    बुधबार, बैशाख २८ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

    डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार