Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यकर्तालाई ओलीको निर्देशन- एमालेले धाँधली गर्दैन, मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिनू


    मंगलबार, बैशाख २७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले धाँधली नगर्ने बताएका छन् ।  

    काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ–आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरे । 

    अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिए । 

    आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार