Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज मध्यरातिदेखि लकडाउन अन्त्य


    मंगलबार, साउन ६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि गएको चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन आज रातिदेखि अन्त्य भएको छ ।
    चैत ११ बाट घोषणा गरेको लकडाउन असार १ गतेदेखि खुकुलो बनाइएको थियो ।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार