Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा: प्रचण्ड


    सोमबार, बैशाख २६ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगडी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । 

    धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् । 

    देशलाई २०१८सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ । 

    सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार