Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडा अस्पताल रिफर सेन्टरका रुपमा विकास भएको छ: नेता सिंह


    आइतबार, बैशाख २५ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका दीपक बहादुर सिंहले हेटौंडा अस्पताल रिफर सेन्टर मात्रै भएको बताएका छन् ।

    आज राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको आफूले मेयरमा जिते विशेषज्ञ सेवा सहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने बताएका हुन् । उनले हेटौंडाबासीले मेयरमा जिताए भ्रष्टाचार अन्त्य गर्ने घोषणा पनि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार