Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरु भयो नेकपा स्थायी समिति बैठक


    मंगलबार, साउन ६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ। बैठक आज बिहान ११ बजेका लागि तोकिए पनि अन्तिम समयमा २ घण्टा ढिलो बस्ने बताइएको थियो । 

    पार्टीभित्रकाे विवादका कारण स्थायी कमिटी बैठक अहिलेससम्म ९ पटक स्थगित भएकाे छ।असार १० गतेदेखि सुरु भएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै विवाद बढ्दै गएको छ ।

    सोही विवादका कारण स्थायी समिति बैठक नियमित हुन सकेको थिएन।आइतबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बैठक अघि बढाउने सहमति भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार