Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार


    आइतबार, बैशाख २५ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। 

    षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

    खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ।

    खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार