Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुनै पनि हालतमा गठबन्धनको खिलाफमा नलाग्नु, त्यो सह्य हुँदैन- देउवा


    शनिबार, बैशाख २४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिएका छन् ।

    जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिएका हुन् ।

    उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’

    स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार