Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवाद: स्थायी समिति बैठक २ घण्टाको लागि स्थगित


    मंगलबार, साउन ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा स्थायी कमिटी बैठक फेरि सरेकाे छ। मंगलबार बिहान ११ बजेका लागि तय भएकाे बैठक दिउँसाे १ बजेसम्मका लागि स्थगित भएकाे हाे।

    पार्टीभित्रकाे विवादका कारण स्थायी कमिटी बैठक अहिलेससम्म ९ पटक स्थगित भएकाे छ।

    असार १० गतेदेखि सुरु भएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै विवाद बढ्दै गएको छ । सोही विवादका कारण स्थायी समिति बैठक नियमित हुन सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार