Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेणु दाहालको भाषणले दंगदास भएको छु: माधव नेपाल


    बिहिबार, बैशाख २२ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए । 

    ‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार