Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली कांग्रेसको महिला विभागमा ३८ जना मनोनित (नामसहित)


    सोमबार, साउन ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको महिला विभागमा सचिव र सदस्यहरु मनोनित गरेको छ । पार्टी सभापति  सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सचिव र सदस्यहरुलाई सोमबार मनोनित गरेका हुन्।

    विभाग प्रमुखमा ईश्वरी न्यौपानेलाई यसअघि नै मनोनित गरिएको थियो। उनी केन्द्रीय सदस्य हुन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सुनसरीकी लक्ष्मी खतिवडालाई सचिव र विभिन्न जिल्लाका ३७ जनालाई सदस्य मनोनित गरेका हुन्। 

    पार्टीको महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन ७ महिना बाँकी छँदा गठन भएका हुन्।

    पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले १४ औं महाधिवेशन तयारी गर्नुपर्ने बेला विभाग गठनमा सभापति देउवाले ध्यान दिएर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाउने गरेका छन्।

    यी हुन् मनोनितहरु:-

    १. अनार बस्नेत, सदस्य, काठमाडौं

    २. अम्विका न्यौपाने, सदस्य, गोरखा

    ३. ईन्दिरा कोइराला, सदस्य, काठमाडौं

    ४. कल्पना केसी, सदस्य, कञ्चनपुर

    ५. कृष्णकुमारी बस्नेत, सदस्य, काठमाडौं

    ६. खगेश्वरा आचार्य, सदस्य, सुर्खेत

    ७. खगेश्वरी भण्डारी, सदस्य, स्याङ्गजा

    ८. खगेश्वरी शर्मा, सदस्य, बागलुङ

    ९. गुणलक्ष्मी ज्ञवाली, सदस्य, कपिलवस्तु

    १०. जन्नतुन निशा धुनियाँ, सदस्य, रुपन्देही

    ११. टिकाकुमारी बुढा थापामगर, सदस्य, रोल्पा

    १२. ठाकुरकुमारी पौडेल, सदस्य, चितवन

    १३. दुर्गादेवी महतो, सदस्य, पर्सा

    १४. धनलक्ष्मी श्रेष्ठ, सदस्य, प्युठान

    १५. धनसिला मल्ल, सदस्य, मुगु

    १६. नगिना यादव, सदस्य, महोत्तरी

    १७. नारुदेवी ओझा, सदस्य, डडेल्धुरा

    १८. निर्मला खड्का, सदस्य, दैलेख

    १९. पार्वती यादव, सदस्य, मोरङ 

    २०. पुष्षलता लामा, सदस्य, धनुषा

    २१. प्रेमकुमारी तामाङ, सदस्य, चितवन

    २२. मनोरमा शेरचन, सदस्य, रुपन्देही

    २३. ममता तामाङ, सदस्य, सुनसरी

    २४, यशोदा चालिसे, सदस्य, सर्लाही

    २५. रमादेवी न्यौपाने, सदस्य, डोल्पा 

    २६. राधिका सिंह, सदस्य, बाजुरा

    २७. रिता चौधरी, सदस्य, कैलाली

    २८. रेखा गुरुङ, सदस्य, पर्वत 

    २९. लक्ष्मी खतिवडा, सचिव, सुनसरी

    ३०. ललिता सुनार, सदस्य, कैलाली

    ३१. लालीमाया तामाङ, सदस्य, नुवाकोट

    ३२. शकुन्तला त्रिपाठी, सदस्य, रामेछाप

    ३३. शर्मिला श्रेष्ठ, सदस्य, मकवानपुर

    ३४. शारदा पौडेल, सदस्य, कास्की

    ३५. शुशिला थापा, सदस्य, दाङ

    ३६. शुशिला यादव, सदस्य, सप्तरी

    ३७. संगिता चौधरी, सदस्य, बाँके

    ३८. सावित्री गुरुङ, सदस्य, पाँचथर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार