Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सात जिल्ला भए कोरोनामुक्त


    सोमबार, साउन ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित भेटिने दर घट्दै गएको छ । अहिले दैनिक २ सय भन्दा कम संक्रमित मात्रै भेेटिइरहेका छन् ।

    यस्तैगरी कुनै समय नेपालका ७७ जिल्लामा नै कोरोना फेलिएपनि यी मध्ये सात जिल्ला अहिले कोरोना संक्रमण मुक्त भएका छन् । यसरी संक्रमण मुक्त भएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा यसअघि कोरोना संक्रमित भेटिएपनि अहिले सबै जना निको भएर घर फर्किएका छन् ।

    यो सँगै अब नेपालका ७० जिल्लामा मात्रै संक्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार