Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केशव स्थापितलाई बालेनकाे जवाफ: तपाईं मेरो ब्राण्ड एम्बेसडर


    मंगलबार, बैशाख २० २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अर्का मेयरका उम्मेदवार केशव स्थापित आफूविरुद्ध लागेकाेमा कुनै प्रतिक्रिया जनाउन आवश्यक नभएकाे बताएका छन् ।

    स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीले फाइदा भएकाे बताउँदै बालेनले कुनै प्रतिक्रिया जनाउन आवश्यक नभएकाे जानकारी दिएका हुन् ।

    ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ शाहले भने, ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ भने।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार