पोखरा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले गण्डकीमा अनुगमन समिति र प्रचार समिति गठन गरेको छ । कांग्रेस सहित गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय समिति गठन भएको हो ।
समितिको उपसंयोजकमा प्रा. डा. कुसुमाकर न्यौपाने, सचिवमा रमेश पौडेल छन् भने सदस्यहरूमा कांग्रेस गण्डकीका सदस्यहरू, प्रदेश मातहतका जिल्ला सभापतिहरू, प्रदेशका सांसद र प्रत्याशीहरू छन् । यसबाहेक भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापतिलाई पनि समितिमा राखिएको छ ।
यता संगठन विभाग प्रमुख हरि बरालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ । सदस्यमा वीरेन्द्र मण्डल, जीवन बास्तोला, शिरोमणि बराल, देवीश्री कार्की क्षेत्री छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend