Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)


    शनिबार, बैशाख १७ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो ।  आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । 

    ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

    https://election.gov.np/np/page/sample-ballot?utm_campaign=election2079&fbclid=IwAR1mX6vASFdfyfHw6fbr81blBbbQVx_1NVUIlnNO0oCUOL8rxqruG362r8g

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार