Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नरले निरन्तर काम गर्ने बाटो खुल्यो,सर्वाेच्चद्वारा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता


    शुक्रबार, बैशाख १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाहीमा यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

    शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले धिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको हाे ।

    यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो .

    २४ चैत २०७८ को मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार