Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


    बिहिबार, बैशाख १५ २०७९
    480
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

    दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार