भैरहवा । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय चुनावलाई व्यवस्थित र सभ्य बनाउन नेकपा एमाले सिद्धार्थनगरमा निर्देशक समिति गठन गरिएको छ ।
सम्पूर्ण समिति तथा उपसमितिलाई निर्देशन दिने गरी नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन निर्देशक समिति गठन भएको हो ।
जसको सहसंयोजकमा प्रा. डा. कपिलदेव लामिछाने, सचिवमा राजेन्द्र पन्थी, सदस्यमा बालकृष्ण भट्टराई, विश्वराज बराल अनुप, पम्फावति खनाल, डासुराम पाण्डे, हितराज पन्थी, चोपलाल आचार्य, हरिप्रसाद अधिकारी, जीवलाल अर्याल, चक्रबहादुर थापा, अर्जुन गिरी र नारायणप्रसाद भण्डारी रहेका छन् ।
एमाले नेता भरतकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक परिचालन उपसमिति गठन गरेको छ । जसको संयोजकमा जीवलाल अर्याल, सदस्यमा चन्द्रमणि अधिकारी, टोपबहादुर रायमाझी, राजेश खरेल र प्रेमकुमार सेन्चुरी रहेका छन् ।
त्यसैगरि अनुगमन उपसमिति नेकपा एमालेका जिल्ला उपसचिव हितराज पन्थीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यमा चोपलाल आचार्य, हरिप्रसाद अधिकारी, चक्रबहादुर थापा, अर्जुन गिरी, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली र दीपेश पछाई रहेका छन् ।
त्यसैगरि नेकपा एमालेका नगर अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षतामा ८ सदस्यीय जनसंगठन परिचालन उप समिति गठन भएको छ । जसको सदस्यहरूमा अर्जुन गिरी, नारायण प्रसाद भण्डारी, कृष्ण मल्ल ठकुरी, पार्वती पौडेल, रामप्रसाद भण्डारी र कमल पोख्रेल रहेका छन् ।
त्यसैगरि बालकृष्ण भट्टराईको संयोजकत्वमा १६ सदस्यीय बुद्धिजीवी परिचालन उप समिति गठन गरेको छ । जसको सदस्यहरूमा गितु गिरी, डिल्लीराज भट्टराई, मोतीलाल सुबेदी, तिलक लामिछाने, श्री बहादुर रायमाझी, राजु ढकाल, लक्ष्मण ज्ञवाली, कुलानन्द ज्ञवाली, राममणि भुर्तेल, जगत बहादुर रायमाझी, शेषनारायण भण्डारी, धर्मबहादुर खड्का, लोकनाथ पन्थ, शिवहरि अधिकारी र इन्द्रबहादुर खड्का रहेका छन् ।
त्यसैगरि प्रचार प्रसार सामाग्री तयारी उप समिति प्रा. डा. कपिलदेव लामिछानेको संयोकत्वमा तीन सदस्यीय समिति गठन भएको छ जसको सदस्यहरूमा विश्वराज बराल अनुप र राजेन्द्र प्रसाद पन्थी रहेका छन् ।
त्यसैगरि जीवलाल अर्यालको संयोजकत्वमा ४ सदस्यीय वडा प्रचार प्रसार उप समिति गठन भएको छ । जसको सदस्यहरूमा शिव शर्मा, धर्मराज गिरी र अर्जुन गिरी रहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend