Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?


    बुधबार, बैशाख १४ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

    स्रोतका अनुसार निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा उनी भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेिएकाे हाे ।

    आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन ।

    मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार