काठमाडौं । पाँचदलीय गठबन्धनको बैठकले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेकाे छ ।
बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने भन्दै एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेकाे हाे ।
नेताहरुका अनुसार एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको छ ।