Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तह निर्वाचन: यी हुन् लोसपाका उम्मेदवार


    मंगलबार, बैशाख १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । 

    निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ । 

    लोकतान्त्रिक समाजवादी दलले पनि देशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कतिपय जिल्लामा विभिन्न दलहरुसँग मिलेरसमेत उसले उम्मेदवारी दिएको छ । 

    यी हुन् लोसपाका उम्मेदवारहरु

    1.jpg-72 (1).jpg2.jpg-49 (1).jpg3.jpg-38 (1).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार