Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता


    सोमबार, बैशाख १२ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

    आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

    nir.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार