Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडा-५ मा एमाले नेताको स्वतन्त्र उम्मेदवारी


    सोमबार, बैशाख १२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका एक जना नेताले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । 

    हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य एवं हेटौंडा ५ नम्बर वडा इन्चार्ज विशालराज महतले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् । एमालेले भने हेटौंडा ५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार