Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो: निर्वाचन आयोग


    सोमबार, बैशाख १२ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानीकी शुरु गर्ने तयारी गरेको छ । 

    आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जनाएको छ । 

    निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार