Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस भेरी उपसभापति त्यागेर एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार


    सोमबार, बैशाख १२ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेपाली कांग्रेस भेरी नगरपालिका जाजरकोटका उपसभापति दलबहादुर रानाले कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट भेरी १० को वडाध्यक्षको उम्मेदवार बनेका छन् । 

    कांग्रेस त्यागेको आधा घण्टा भित्र वडाध्यक्षको टिकट नेकपा एमालेले दिएको थियो । उनी एमालेको तर्फबाट वडा नम्बर १० का वडाध्यक्षका उम्मेदवार भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार