Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एसले खाता खोल्यो, डोल्पाका २ पालिका अध्यक्ष र एक उपाध्यक्षमा एकल उम्मेदवारी


    सोमबार, बैशाख १२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि डोल्पाका दुई जना अध्यक्ष र एक जना उपाधयक्षको एकल उम्मेदवारी परेको छ।
    जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको छ ।

    डोल्पाको  काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङको एकल उम्मेदवारी परेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार