Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन


    सोमबार, बैशाख १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो । 

    अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो । 

    279028644_3246509655565594_7595749455224840850_n-1-.jpg.jpg278967869_539890087854806_5883408449805542726_n-1-.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार