नयाँ दिल्ली । भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण त्यहाँका स्थानीय समस्यामा परेका छन् । अहिलेसम्म बाढीका कारण ७६ जनाको मृत्यु भइसकेको छ।
राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन्।