Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पोखराको मेयर र उपमेयरमा एमाले उम्मेदवारको मनोनयन दर्ता


    सोमबार, बैशाख १२ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा उम्मेदवार कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरूङले मनोनयन दर्ता गराएका छन् ।

    सोमबार मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार थापाले २५ वर्षपछि पोखराको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए ।

    उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङले आफूलाई उठ्ने रहर नहुँदा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार