Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान ,भारी वर्षाको सम्भावना


    शनिबार, साउन ३ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ, साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।

    आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार