Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ड्राफ्ट र टीटीको भुक्तानी सीमा बढ्यो


    शुक्रबार, साउन २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतबाहेक तेस्रो देशबाट सामान आयात गर्दा ड्राफ्ट र टीटीमा हुने भुक्तानीका लागि उपलब्ध हुने विदेशी मुद्रा सटहीको सुविधा बढाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    अहिले ३० हजार डलर सटही सुविधा पाउने व्यवस्था रहेकोमा त्यसलाई ३५ हजार अमेरिकी डलर पुर्‍याइएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार