काठमाडौं । लघुवित्तको लाइसेन्स रोक्का गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
निवेदन दिएर पाइपलाइनमा रहेका कम्पनीहरुको समेत लाइसेन्स रोक्का गरिएको छ ।
लघुवित्तहरुले दीर्घकालीन कोषहरुबाहेक अरु रकम ३ महिनाभन्दा बढी अवधिसम्म बैंकमा निक्षेप राख्न नपाउने व्यवस्था समेत गरिएको छ ।