Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अशोक बने उत्कृष्ट निर्णायक


    बुधबार, असार ३१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

    उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए । पुम्से विधाको सो प्रतियोगितामा अशोक अध्यक्ष रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) बाट ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    ती सबैले पदक हात पार्न सफल भए । प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार