Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा २ जना पक्राउ


    बुधबार, असार ३१ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ ।

    उनीहरूले अवैध रूपमा रु ९९ लाख पाँच हजार बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य शुरु गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार