Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा बालकको डुबेर मृत्यु


    शनिबार, चैत्र ५ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।धनुषामा एक बालकको डुबेर ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका-११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

    दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार