Nepal Face
  • आइतबार, १० साउन २०८३
  • होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते


    बिहिबार, चैत्र ३ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

    घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार घाइते किशोरीको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार