Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ


    बिहिबार, चैत्र ३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार