Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब नेपालमा क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप नचल्ने


    मंगलबार, चैत्र १ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट बन्द गर्ने भएकाे छ । 

    अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेसँगै प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो ।

    आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार