चितवन ।चितवनको भरतपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन् गरिएको छ । प्रम ओलीको नेपाल कम्युनिस्ट पार्टीभित्रै राजीनामा माग गरिएको विरोधमा प्रदर्शन गरिएको हो।
भरतपुरको चौबिसकोठी क्षेत्रमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै केपी ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरे ।
राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’लगायत नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म लामबद्ध बनेर उनीहरुले प्रदर्शन गरेका थिए ।
प्रर्दशनपछि अयोजित विरोधसभालाई समापन गर्दै चितवन वार एशोसिएसनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु बिडम्बना भएको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend