Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको बैठक भोलिका लागि सर्‍यो


    आइतबार, फाल्गुन २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आज बाेलाइएकाे नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ । 

    संसद बैठक पनि आजै परेको र आन्तरिक छलफल अलिक नपुगेको भन्दै माओवादी केन्द्रले आजको बैठक स्थगित गरेको हो।

    अब भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डातय गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार