Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनकाे बैठक बस्दै


    बिहिबार, फाल्गुन १९ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ ।

    संसदबाट एमसीसी अनुमाेदनकाे चार दिनमा एमसीसी बाेर्डबाट स्वीकृत भएकाे दाेस्राे दिन गठबन्धनकाे बैठक बस्न लागेकाे हाे ।

    बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार