Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड छलफल


    मंगलबार, असार २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भइसकेकाे छ । ११:३० मा प्रचण्ड बालुवाटर पुगेको र भर्खरै छलफल सुरु भएको बालुवाटार स्रोतले जानकारी दिए । 

    यसअघि आइतबार पनि ओली र प्रचण्डबीच वार्ता भएकाे थियाे । पछिल्लाे समय चर्कदैं गएकाे विवाद आइतबारकाे छलफलले केही सहज बनाएकाे बताइएकाे छ । यस्तैगरी विवाद समाधानकाे लागि समय चाहिएकाे भन्दै स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार