Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहानै झलनाथ निवास पुगिन् चिनियाँ राजदूत


    मंगलबार, असार २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लाे समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे विवाद उत्कर्षमा पुगेकाे छ । यही बीच चिनियाँ राजदूतकाे दाैडधुप बढेकाे छ । चिनियाँ राजदूत हाेउ यान्छीले मंगलबार नेकपाका वरिष्ठ ने्ता झलनाथ खनाललाई भेटेकी छिन् । यसअघि यान्छीले आइतबार माधव नेपालसँग भेट गरेकी थिइन् ।

    खनालकाे निवास डल्लुमा भएकाे साे भेट बिहान ९ बजे सुरु भएकाे हाे । ४५ मिनेटसम्म कुराकानी भएपनि कुन विषयमा भएकाे भन्‍ने बारे अहिलेसम्म खुलेकाे छैन । 

    नेकपा स्थायी समिति बैठककाे सुरुबाटै विवाद बढेपनि आइतबारबाट मात्र चिनियाँ राजदूत सक्रिए भएकाे देखिएकाे छ। नेकपाका विवादकाबीच भएकाे याे भेटघाटलाई अर्थपूर्ण मानिएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार